मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको दूत बनेर गएका केन्द्रीय सदस्य नीरज आचार्यले अविश्वास प्रस्तावको पक्षमा गरेको हस्ताक्षर फिर्ता … Continue reading मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो